फार्मेसी
२४ सै घण्टा उपलब्ध
24/7
दिनरात खुला, गुणस्तरीय औषधि र फार्मासिस्ट परामर्श।
हाम्रो अस्पताल फार्मेसीमा दर्तावाल फार्मासिस्टद्वारा सञ्चालित, गुणस्तर सुनिश्चित औषधि तथा सर्जिकल सामग्री २४ सै घण्टा उपलब्ध छन्।
२४ सै घण्टा उपलब्ध
औषधिको मात्रा र असरबारे परामर्श