सूचना

२४ घण्टे फार्मेसी

दिनरात खुला, गुणस्तरीय औषधि र फार्मासिस्ट परामर्श।

हाम्रो अस्पताल फार्मेसीमा दर्तावाल फार्मासिस्टद्वारा सञ्चालित, गुणस्तर सुनिश्चित औषधि तथा सर्जिकल सामग्री २४ सै घण्टा उपलब्ध छन्।

पछिल्लो अद्यावधिक: अक्टो. ०७, २०२६