सूचना

दशैं पर्वमा ओपीडी तालिका

अक्टो. ०७, २०२६ महत्वपूर्ण

चाडपर्वमा आकस्मिक, फार्मेसी र प्रयोगशाला सेवा २४ सै घण्टा खुला रहनेछ। विशेषज्ञ ओपीडी सीमित तालिकामा सञ्चालन हुनेछ।