सूचना

विस्तृत स्वास्थ्य जाँच

स्वास्थ्य जाँच गरी समस्या छिट्टै पत्ता लगाउने सुलभ उपाय।

समावेश परीक्षणहरू

  • पूर्ण रक्त गणना
  • रगतमा चिनी (खाली पेट र खाना पछि)
  • HbA1c
  • लिपिड प्रोफाइल
  • कलेजो कार्य परीक्षण
  • मिर्गौला कार्य परीक्षण
  • थाइराइड प्रोफाइल
  • ईसीजी
  • छातीको एक्स-रे
  • पेटको भिडियो एक्स-रे
  • चिकित्सक परामर्श

कृपया १०–१२ घण्टा खाली पेट आउनुहोस्। रिपोर्ट प्रायः सोही दिन तयार हुन्छ र चिकित्सकसँग परामर्श गरिन्छ।