सही रिपोर्ट, छिटो उपचार: हाम्रो स्वचालित प्रयोगशाला अब २४ सै घण्टा सञ्चालनमा।
सही रिपोर्ट, छिटो उपचार: हाम्रो स्वचालित प्रयोगशाला अब २४ सै घण्टा सञ्चालनमा।
मुख्य बुँदाहरू
- लक्षण देखिनासाथ चिकित्सकसँग परामर्श गर्नुहोस्।
- सन्तुलित खाना खानुहोस् र दिनमा कम्तीमा ३० मिनेट सक्रिय रहनुहोस्।
- नियमित स्वास्थ्य जाँच गराउनुहोस्।
उपचारभन्दा रोकथाम सधैं राम्रो र सस्तो हुन्छ।
परामर्शका लागि अनलाइन अपोइन्टमेन्ट बुक गर्नुहोस् वा हेल्प डेस्कमा फोन गर्नुहोस्।